सुदूरपश्चिम प्रदेश सरकार आज विस्तार हुँदै

काठमार्डौँ । सुदूरपश्चिम प्रदेश सरकार आज (शनिबार) विस्तार हुने भएको छ। शुक्रबार नै गर्ने भनिए पनि सत्तारुढ दलबीच सहमति नजुटेपछि आज मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो। सुदूरपश्चिममा अहिले चार मन्त्रालय ​मन्त्रीविहीन छन्। छलफलमा माओवादीले र नागरिक उन्मुक्तिले २/२ र नेपाली कांग्रेसले १ मन्त्रालयको दाबी गरेका थिए। चार मन्त्रालयमा पाँच जनाको दाबी भएपछि सहमति जुट्न नसकेको … Continue reading सुदूरपश्चिम प्रदेश सरकार आज विस्तार हुँदै